psc model question paper

PSC Model Questions Latest 2076

PSC

PSC Model Questions Latest 2076

PSC Model Questions Collection having the General Knowledge-based questions with their answers. As we know that GK is a subject where you have to cover all the areas and study different books. This subject is vast as well as it is very difficult to get the all information in a very short time. Lok Sewa Aayog, we have to read history, geography, science and technology, economics, current affairs, and many more to prepare for the examination.

Lok Sewa Aayog  Practice Questions

It is observed that when we have a target and good educational stuff, then it make us more energetic. All the brain is going to be activated when we are getting our educational stuff in a more interactive way. Learning by books sometimes make us bore and monotonous. Sometimes when we completed our study and we have to revise then we need a very short method. In those cases, games, quizzes, interactive media will play a vital role.

Features

Hence, we are practicing to learn the GK subject by using a different way where the questions and their answers are already present. The answer contains the explanation part which will give you more information and help with other questions.

   Download PSC Important Model Questions

 

PSC Model Questions

नेपाल (सन् २०१७ डिसेम्बरमा थाइल्यान्डमा सम्पन्न सो प्रतियोगितामा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि चुमेको ।)
नेपाल (वि.सं. २०७४ मङ्सिर २८-पुस १) (कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २०७४ पुस १ मा भएको फाइनल खेलमा बङ्गलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको। नेपाल, भारत र बङ्गलादेश सम्मिलित सो प्रतियोगितामा नेपालका नवीन राई बेस्ट ब्याट्सम्यान, विपिन पौडेल बेस्ट बलर, राजु गुरुङ बेस्ट विकेटकिपर र डिगमसिंह चेम्जोङ प्लेयर अफ द सिरिज चुनिएका।)
READ  PSC Currrent Affairs Asia Notes
सिन्धुलीको हरिहरपुर गढ़ी (बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैङक (एडीबी) को सहयोगमा निर्मित सो परियोजनाबाट १ सय १० किलोवाट बिजुली उत्पादन हुने। मुलुकक ठूलो यस वायु सौर्य ऊर्जा प्रणालीबाट उत्पादित बिजुली ८३ चरम आपूर्ति हुने )
पर्यटन (प्यासिफिक एसिया ट्राभल एसोसिएसन-पाटा नेपाल च्याप्टरले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान नै भिजन फाइभ मिलियन योजना हो। २०७४ मङ्सिर २७ मा राजधानीमा आयोजित पाटाको ४१औं वार्षिक साधारण सभामा यो योजना सार्वजनिक गरिएको। पाटाले संयुक्त राष्ट्रसङ्घको पर्यटन सम्बन्धी सहस्राब्दी विकास लक्ष्य अनुरूप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटन भित्र्याउने गुरुयोजना बनाएको। साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुयाउने पर्यटन व्यवसायी कर्ण शाक्यलाई “पाटा पर्सनालिटी अवार्ड-२०१७' बाट सम्मान गरिएको। )
सन् २००२ जन १८ (नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको। हाल एसीडीमा नेपालसहित३४ राष्ट्र रहेका)
योग्यता, निष्पक्षता, स्वच्छता (प्रतीक चिनको अनावरण २०७३ असार १ मा गरिएको। माधव रेग्मीद्वारा डिजाइन गरिएको यो प्रतीक चिह्नलाई किरण मानन्धरले अन्तिम रूप दिएका। )
अन्तर्राष्ट्रिय रेडक्रस (ICRC) (यो संस्थाले सन् १९१७, १९४४ र १९६३ मा गरी तीनपटक नोबेल शान्ति पुरस्कार प्राप्त गरेको )
सन् २०१४ जुलाई १५ (ब्रिक्स बैङ्कको प्रधान कार्यालय चीनको साङ्घाईमा रहेको। ब्रिक्स समूहमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका। ब्रिक्स बैङ्कमा सबैभन्दा बढी चिनियाँ लगानी रहेको। ब्रिक्स बैङ्कको प्रथम अध्यक्ष भारत बनेको।)
वि.सं. २०७३ असार १६ (बोर्डको गठनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको)
बीरेन्द्रनगर (सुर्खेत) (विश्व बैङ्कको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा स्थापना गर्न थालिएको सो परियोजनाका लागि २६ करोड रुपियाँ लाग्ने अनुमान छ)
३९औं (वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा तय गरिने यस सूचकाङ्कमध्ये नेपालको सबैभन्दा राम्रो व्यक्तिगत स्वतन्त्रता' (३९औं) देखिएको। १ सय ४९ राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा श्रीलङ्का ५३ औं. बङ्गलादेश १११औं तथा पाकिस्तान १३७औं स्थानमा रहेका। सो सूची अनुसार पहिलो दश स्थानमा रहेका राष्ट्र नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्यान्ड, स्विडेन, नेदरल्यान्ड, डेनमार्क, क्यानडा, अस्ट्रेलिया र बेलायत हुन्। त्यस्तै सूचीको अन्तिममा रहेका राष्ट्र यमन (१४९ औं), सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औं), सुडान १४७ औं), अफगानिस्तान (१४६ औं), चाड (१४५ औं), मौरिटानिया (१४४ औं), कङ्गो (१४३ औं), इशक (१४२औं), अङ्गोला (१४१औं) तथा बुरुन्डी (१४० औं) हुन्। । )
सन् १९५५ अगस्त २७ (विश्वमा भएका विविध कीर्तिमान उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्ड रेकर्डस्को पहिलो प्रकाशन सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनमाभएको।)