SEE Model Question Nepalli-2082

SEE Model Question Nepali-2082

SEE
SEE Model Question Nepali -2082 is the collection of some important questions. This set of questions is prepared for the students in order to get the model question set for upcoming examination.
SEE Model Question Nepalli-2082

SEE MODEL QUESTION NEPALI-सेट-१

१. समूह मा दिइएका शब्दको अर्थको समूह बाट पहिचान गरी जोडा मिलाउनुहोस।  (२)

समूह क            समूह ख

 चक्षु       –       प्रमाण

यत्न        –        हतियार  

दसी       –      कोसिस

औजार   –        बिहान

              –       आँखा

               –     सम्मान

२. दिइएको अनुच्छेदबाट एउटा उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्।  (२)

लेखनाथ पौड्यालले जुन व्यक्तिमा जूनका जस्ता गुण धेरै र अवगुण थोरै हुन्छन् त्यस व्यक्तिका दुर्गुणहरू सद्गुणका राशमा दबिन्छन् भनेका छन् तर अहिले त सद्‌गुणको विकास गर्ने बानीमा द्वास आएको छ। उपार्जन सम्पत्तिको होइन असल संस्कारको हुनुपर्छ। भौतिक सम्पत्तिको आम्दानीले ख. शारीरिक सुख मिल्ला तर आत्मिक सन्तुष्टि असल बाचरणबाट मात्र मिल्छ। लेखनाथले भै दिमागको घण्टीबज्ने गरी सबैले भन्नुपर्छ ।

क. ‘आम्दानी को पर्यायवाची शब्द हो।

ख ‘गुण’ को विपरीताची शब्द हो।

ग. ……….. श्रुतिसमभिन्नार्थी शब्द हुन ।

घ. ……………. लघुतावाची शब्द हो।

३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।(२)

कहिले कसैलाई केही नदिने राम सिंहसँग हाम्रा दाजु पैसा माग्दै हिडछन्। यो त बलुवा निचरेर तेल आउँदैन भनेझैं भएन र? कि कसो भनेको हाम्री दिदी त खितखिति हाँस्दाहाँस्दै झण्डै बेहोस नै हुनुभयो।

४. क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्।          

अ. पिसाचनीति, पिशाचनीति, पीशाचनीति, पिपाचनीति  (१)
आ. वर्णानुक्रम, वर्णानुक्रम, वर्णानुक्रम, वर्णानुक्रम्म    (१)

ख. दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। (२)

नेपालमा हरेक जाती, समुदायका आफ्ना मौलिकसीप प्रविधि र उत्पादन छन् ।

५. रेखाङ्कित शब्दका शब्दवर्ग छुट्याउनुहोस्। (३)

नेपाली भाषा!  मबाट तिमीले आश्चर्य, निद्रा, पक्षीजस्ता तत्सम शब्द लिएका छौं।

६. तलका दुबै प्रश्नको उत्तर दिनुहोस्। (२)

क. दिइएको अनुच्छेद पढी दुई ओटा उपसर्ग र दुई ओटा प्रत्यय शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्।

आधुनिक बन्न सहर पस्ने विकृति फैलिएको छ। हामी यसलाई आधुनिकताको परिचालक मान्न थालेका छौँ । सहरको जमिन सबै मास्सिएको छ। सहरिया बन्नेहरु बरु अभाव सहन्छन् तर गाउँले भनेको सहँदैनन्।

ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र दुई वटा द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्।  (२)

बाङगो छिटासहित मुसलजस्तो धारा भएको पानी परेको देखेपछि मैले छाता तमतयार गरें मिनाक्षी रिसले ज्वालामुखी भएर मलाई गाली गर्न थाली तर उसको ज्यानलाई मार्ने शब्द सुनेर घर गएर चियासिया पिउनु पर्छ भन्दै उसलाई सम्झाएं ।।

 ७. तलको अनुच्छेदका वाक्यहरुलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् ।  (२)

म सधैं छुट्टीमा घर जान्छु। म बुवाआमालाई भेट्न केही समय गाउँमै बस्छु। गाउँमा बस्न पाउँदा मलाई आनन्द आउँछ ।

SEE MODEL QUESTION NEPALI

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस्। (२)

क. सामान्यार्थक भावका चारओटा फरक क्रियापदको प्रयोग भएका चारओटा वाक्यमा नेपालका प्राकृतिक सम्पदाको वर्णन गर्नुहोस्।

ख. वाक्य ढाँचासहित एकवचनलाई बहुवचनमा परिवर्तन गर्नुहोस्।

खेलाडी राष्ट्रका गहना हो। उ संधै राष्ट्रको किर्ती बढाउने कार्यमा लाग्छ।। खेलाडीले देशलाई अन्तरराष्ट्रिय जगतमा चिनाउँछ। खेलाडीले व्यक्तिगत स्वार्थ त्यागेर देशको नाम राख्छ।

९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्  (४)

क. पर्यटकहरू घुम्न रुचाउँछन्।                                            कर्मवाच्य
ख. उसने गल्ती गरेको छ त्यसैले उसले सजाय पाउनुपर्छ।     वाक्य विश्लेषण
ग. हर्क साइकलमा चढेछ।                                                    प्रेरणार्थक
घ. आमाले भन्नुभयो, “बहिनी उत्तीर्ण भई।”                            अप्रत्यक्ष कथन

SEE MODEL QUESTION NEPALI

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् । (४) 

मन्दिरको विचको भाग खोक्रो छाडी तहतह परेका छाना बनाई निर्माण गरिए‌का मन्दिरलाई प्यागोडा शैलीका मन्दिर मानिन्छ। यस्ता मन्दिरका प्राङ्गणमा कलात्मक वस्तुहरु हुन्छन् भने टुङ्गाल र तोरणको प्रयोग गरिएको हुन्छ। पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर, न्यातपोल मन्दिर आदि प्यागोडा शैलीका मन्दिर हुन्। सुलुत्त परेर माथि चुलिंदै गएका झलक्क हेर्दा शिखर जस्तो देखिने अनि छाना नबनाइकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैलीको मन्दिर भनिन्छ। यस शैलीका मन्दिर ब्रहमा मन्दिर, पाटनको श्री कृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर तथा मच्छिन्द्रनाथ आदि हुन्।

बौद्ध परम्पराअनुसार तल झुकेको र माथि साँघुरो हुँदै गएको शैलीलाई स्तूप शैली भनिन्छ। स्तूप शैलीमा एउटा मात्रै गजुर रहेको हुन्छ, जस्तैः बौद्धनाथ मन्दिर र स्वयंभुनाथ मन्दिर। वास्तुकलाका विभिन्न शैलीको मिश्रण गरी निर्माण शैलीलाई मिश्रित शैली भनिन्छ। जनकपुरको जानकी मन्दिर मिश्रित वास्तुशैलीको उदाहरण हो। यसमा शिखर र गुम्बज शैलीको मिश्रण पाइन्छ।

 प्रश्नहरु

  • अनुच्छेदमा पहिलो रेखाङ्कित अंशलाई अकरणमा बदल्नुहोस् ।
  • मन्दिरलाई शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
  • अनुच्छेदमा रेखाङ्कित दोश्रो अन्तिम वाक्यलाई आलङकारिक पदक्रममा मिलाई लेख्नुहोस्।
  • मिको अनुच्छेदबाट एउटा सरल वाक्य खोजेर लेख्नुहोस् ।

SEE MODEL QUESTION Optional Math-2080

११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।(४) 

 राष्ट्रिय रुपमा प्रतिनिधित्व हुने गरी नमूना छनौटद्वारा विद्यार्थीको विषयगत सिकाइ उपलब्धी परीक्षण गरी सो उपलब्धी परीक्षणका प्राप्तिहरुलाई अन्य तत्वहरुसँगको सम्बन्ध हेरेर त्यसका राम्रा पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीको पहिचान गर्ने व्यवस्थित र अनुसन्धानमूलक प्रयास विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण हो । विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण कार्यलाई शिक्षा पद्धतिमा सुधारका लागि महत्वपूर्ण आधार मानिन्छ। विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षणबाट उनीहरुको सिकाइको अवस्था पहिचान गरी विद्यार्थीमा सिकाइका पक्षलाई सम्बोधन गर्ने भन्दा पनि शैक्षिक पद्धतिका पाठ्यक्रम तथा पाठ्यसामग्री, परीक्षा व्यवस्थापन, शिक्षक व्यवस्थापन र विकास, विद्यालय व्यवस्थापन, विद्यालयको पठनपाठनको वातावरण सुधार, विद्यालय, शिक्षक, अभिभावक सम्बन्ध जस्ता पक्षलाई सम्बोधन गर्ने प्रयास गरेको हुन्छ। यसबाट शिक्षा, नीति योजना, संगठन, समन्वय, निर्देशन, नियन्त्रण, अनुगमन तथा मूल्याङ्कन एवम् लगानीको पक्षमा सुधार गरिएको हुन्छ। लगानीको तुलनामा त्यसको उपलब्धी र प्रभाव के कस्तो रहयो भनेर हेर्ने कार्यको समेत विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षणबाट अपेक्षा गरिन्छ। राष्ट्रिय उपलब्धी परीक्षणका प्राप्तिलाई अन्तरराष्ट्रिय रुपमा शैक्षिक सुधारको प्रमुख आधारका रुपमा लिने गरेको पाइन्छ।

प्रश्नहरु

  • विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षणलाई किन अनुसन्धानमूलक प्रयास मानिन्छ?
  • राष्ट्रिय उपलब्धी परीक्षणबाट के पहिचान गरिन्छ?
  • राष्ट्रिय उपलब्धी परीक्षणबाट कुन कुन पक्षमा सुधार गर्ने अपेक्षा गरिन्छ ?
  • अन्तरराष्ट्रिय रुपमा राष्ट्रिय उपलब्धी परीक्षणलाई के केका लागि प्रमुख आधार मानिन्छ?

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस्। (४)

क. दिएका बुँदाका आकारमा कथा तयार गरी शिर्षक समेत लेख्नुहोस् ।

एकादेशमा एउटा व्यापारी हुनु……उनको सेवकको रुपमा बाँदर हुनु…….। बाँदरले व्यापारीको हरतरहले सेवा गर्नु…………। एक दिन व्यापारी खाटमा पल्टेर आराम गर्नु…………….। थकाइएका कारण उनी भुसुक्क निदाउनु ………। गर्मीको समय भएकोले पंखा हल्लाएर व्यापारीको सेवा गरीरहनु ………। त्यही बेलामा व्यापारीको नाकमा आएर झिङ्गा बस्नु …..। बाँदरले धपाउनु ………….। झिङ्गा पुनः आउनु ……..। यसरी बारम्बार आउँदा र भगाउनु पर्दा बाँदर हैरान हुनु………। बाँदरलाई रिस उठनु ……. भित्र गएर तरवार ल्याउनु ……….. झिङ्गा आएर व्यापारीको नाकमा बस्ने बित्तिकै रिसको झोंकमा बाँदरले तरवार निकालेर हान्नु …. झिङ्गा त्यहाँबा भाग्नु ……व्यापारीको नाक काटिनु ……. मूर्खको संगत हानीकारक हुने सन्देश।

ख. नेपालमा प्राविधिक शिक्षाको महत्व शीर्षकमा दुई जना साथीहरुबिच भएको कुराकानीका आधारमा संवादको नमूना तयार पार्नुहोस् ।                      

SEE MODEL QUESTION Mathematics-2080

१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।  (४)

क. पाथीभरा पुस्तक पसल धनकुटाका तर्फबाट ललितपुरको साझा प्रकाशनलाई भर्खरै प्रकाशित सन्दर्भ पुस्तकहरु पठाइदिन आग्रह गर्दै चिठ्ठी लेख्नुहोस् ।

ख. विद्यालयको खेलकूद कार्यक्रमको उदघाटन कार्यक्रममा प्रमुख अतिथिलाई बोलाउन निमन्त्रणा पत्र तयार पार्नुहोस् ।

१४. दिइएको अनुच्छेदबाट चार वटा बुँदा टिपोट गर्नुहोस् । (२)

एकछिन बाल्ल परेर बहादुर शाहले भने ‘खुब विचार गरी रहेको छु। खास जननीकै रुपमा नारी जातीलाई पाएको हुन्छ। नारी सिर्जना र शक्तिको अवतार हो भन्ने खुद मलाई थाहा छ। के गरुं उज्यालाका निम्ति बालेको बत्तिले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नुनै पर्नेरहेछ। व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन। मुमाको मूर्ति सम्झेर हजुरमाथि मेरो पूरा श्रद्धा छ। हाम्रो आपसी घात प्रतिघातले मातृभूमिको अन्ध्यारो भविष्य देखापर्ने बाध्यताले बाँधिएर नै यो कार्य गरेको हुँ। वास्तवमा नायबी सेनाको निमित्त मरिमेटने गिद्ध म होइन। यदि छोडदे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु। ’

SEE MODEL QUESTION NEPALI

१५. दिइएको अनुच्छेद लाई एक तृतीयांश शब्दमा सारांश गर्नु होस :      (३)

त्यस पाजीलाई अंगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो। कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ। बाबु चाहिँ फलैंचामा ओछ्यान लाएर लडिरहेछ। जन्तीमा बुढोपाको एउटा छैन । खालि ओठ निचार्दा दुध झर्ने अल्लारे ठिटा मात्र छन्। घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ? स्वर्गमा बसेका पितृले के भनि ठान्लान्? कुलको मर्यादामा भनेको कत्रो कुरो हो। त्यो तिमीलाई थाहा छैन। जन्ती बेंसीमा पुगिसके, चाँडो दोसल्ला भिकिदेऊ।”

१६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।(४+४)

क. दिइएको कथांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस्:

त्यो घटना लाई विर्सन प्रयत्यन गर्दै कृष्णराय निदाउने निउँले बिछ्यौनामै बडड लडे। शत्रुता को पनि कस्तो व्यापकक सम्बन्ध रहेछ? दुनियामा, कोही पनि मित्र हुँदैनन सबै शत्रु, सबै बैरी नै हुन्छन। कसले भन्छ अनकारणनै कोही शत्रु हुँदैन?  मानौँ अनकारण कोही-कसैको शत्रु हुंदैन तर झगडाको निउँ कति सजिलै पाइन्छ? कृष्णरायले धेरैसङ्ग संगत गरेनन तर जतिसङ्ग गरे, सबैलाई तिनीसङ्ग“बापवैर साध्ने” कुनैनकुनै निउँ दिए। कस्तो अचम्मम, निर्दोष कुरामा पनि बिषालु साँप जस्तो बैरी बनाउने साधन लुकि रहेको देखिन्छ। भोलि पल्ट यो घटना को जाँच हुँदा पनि पुलिसको इन्सपेक्टरले तिनलाइ सोध्यो “तपाँईलाई कसैको माथि शंका छ” ?

प्रश्नहरू

क. अनुच्छेदमा कृष्णरायको कस्तो मनःस्थिति झल्कन्छ?

ख. कृष्णरायको संगत गर्नेलाई के दिए?

 

ख. दिइएको निबन्धको अंश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस ।   (४+४)

शिक्षा लाई मानव जातिको तेस्रो आँखामानिन्छ।यस लाई हाम्रो भित्री ह्रदयको नयन पनि भनिनछ। यो हाम्रो बाहिरी आंखा अथवा चर्म चक्षुभन्दा पृथक, महान र तेजवान छ। हामी संग भएको यही ज्ञान चक्षुबाट हामीले शिक्षा आर्जन गर्छौँ अर्थात कुनै पनि कुरा सुन्छौँ र सिक्छौँ, समाज र प्रकृति मार्फत सैद्धान्तिक् र व्यवहारिक् ज्ञान निरन्तर आर्जन गरी रहन्छौँ। प्र्रकृति, सँस्कृति र सभ्यताका दृष्टिकोणले सृष्टिको उषाकाल देखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टि ले समेत प्रगति तर्फ लम्कंदो छ।शिक्षाले नै मानव लाई सम्मानित, खुसीपुर्वक तथा सुखपुर्वक जिउने कलाको ज्ञान एवम् सीप प्रदान गरेकोछ।यसले समाज तथा राष्ट्रमा प्रचलित रहेका मान्यताहरु एवम् विश्वासलाई मानवताको आंखाले हेर्ने तथा तिनको विषयमा समालोचनात्मक चिन्तन् गर्ने सोँच प्रदान गर्दछ।

यस ले सकारात्मक एवम् मूल्यवान विषयहरुलाई ग्रहण गर्ने तथा केही असान्दर्भिक कुराहरुको आलोचनात्मक दृष्टि राख्ने चेत् प्रदान गर्दछ। विज्ञान एवम् सूचना प्रविधि लगायतका युग सुहाउँदो जे-जति नवीन प्रयोगहरु र मान्यताहरु स्थापित भएका छन तिनिहरुलाई आत्मसात गर्दै समय अनुकूल परिष्कृत गर्दै लिएर जाने काम शिक्षाले गर्दछ।

प्रश्नहरू

क) शिक्षाले मानवहरुलाई प्रदान गर्ने सीप के-के हुन?

ख)माथिका अनुच्छेद्को मूलभावः लेख्नु होस।

 

१७ दिइएको प्रश्नहरुको तार्किक रुपमा उत्तर लेख्नुहोस।  (४)

१. राजेन्द्र लक्ष्मीका कार्य तंपाईंलाई कस्तो लायो?  कथाको आधारमा तर्कहरु दिनुहोस।

१८ कुनै पनि एक उदहारणको व्याख्या गर्नु होस(४)

क) आफ्नै पौरखले बाटो कहिले खनौला म?  सर्वोच्च कविता नाफा कहिले बनाउँला म?

१)उन ले कला मार्फत बन्दूकभन्दा कलम तथा कूची बलियो हुन्छ भने कुरा दसीले प्रस्तुत गरेका थिए।

SEE MODEL QUESTION NEPALI-2080

१८ कुनै पनिउटादहारणको व्याख्या गर्नु होस।  (४)

आफ्नै पौरखबाट बाटो कहिले खनौँला म? सर्वोच्च कविताले आफै कहिले बनुँला म?

उनले कला मार्फत बन्दुकभन्दा कलम तथा कूची बलिया हुन्छ भन्नेकुरा दसीले प्रस्तुत गरेका थिए।

१९) कुनै पनि एक प्रश्नको समिक्षात्मक उत्तर लेख्नुहोस।     (७)

)तलको जीवनीका अँश पढेर सोधिएका प्रश्नहरुको उत्तर दिनु होस।

रुइतले तिलंगाना आँखा अस्पतालको स्थापना तथा रुइतेक्टोमीको अविष्कार गर्नु भन्दा पहिला नेपालमा कूल जनसंख्याको करिब शुन्य दशमलव आठ ०.८% मानिसमा दृष्टि बिहीनताको समस्या रहेको थियो भने अहिले ०.४% मा झरेकोछ। नेपालले आँखाको उपचार पहुंच ठाउं-ठाउंमा पुर्‌याएको छ भने आंखालाई स्वस्थ राख्न जनचेतना फैलाउने कार्य भएकोछ।उनको टोलीहरुले घुम्तीशिविर मार्फत देशको सुगमदेखि विकटसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएकोछ। जतिबेला रुइत अनि उनको टोली ले नयांप्रविधिको अविष्कार गरेर उपचारहरु गर्न थालेको थियो।त्यतिबेला कतिपयले यिनको दिमाग सट्‌केछ भने। उनका नजिकका साथीले नि निकै आलोचना पनि गरे तरपनि स्वदेशी एवम् विदेशी डाक्टरहरूले सिर्जनशील दिमाग तथा हातका कारणले रुइत सफल हुंदैगए।यी कार्यहरुमा रुइतकी धर्मपत्नी नन्दारुइत को उत्तिकै योगदान रहेकोछ।यी सबै व्यक्तिहरुको साथ तथा सहयोग पाएर रुइत विश्वकै चर्चित् एवम् सफलडाक्टर बनेका हुन।

प्रश्न

)माथिको अँश तथा पाठलाई आधार मानि सन्दुक रुइतले चिकित्सा क्षेत्रमा पुर्याएको योगदानका विषयमा प्रकाश पार्नु होस।

) “गाउँमाथि एउटा कविता” कविताका तलका अँश पढेर सोधिएको प्रश्नको उत्तर दिनुहोस।

ढिकीच्याउँ।ढिकीच्याउँ!!  एउटा खुट्टा उचालेर ढिकीमा उभि रहेकै छ घर्र!घर्र!! जाँतोमा टाउको अड्याएर निदाइ रहेकैछ। के गर्नु चुनावका घोषणापत्रहरू?

प्रश्न

“गाउँमाथि एउटा कविता” कविताले गाउँघरको जीवन स्तरलाई उकास्नु पर्छ भन्ने चिन्तन् प्रस्तुत गर्न खोजेको छ?माथिको अनुच्छेदलाई समेत आधार बनाएर विश्लेषण गर्नुहोस।

२०) कुनै पनि एउटा शीर्षकमाथि कम्तीमा १५० वटा शब्दको निबन्ध लेख्नुहोस।

क)प्राकृतिक प्रकोप न्यूनीकरणमा मानिसको भूमिका

ख) शान्ति र विकास        ग) मेरो सुन्दर देश नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *